जनकपुरधाममा एक नवजात शिशुको शब फेला – Kanika Khabar
Wednesday, May 22Nepali News Portal

जनकपुरधाममा एक नवजात शिशुको शब फेला

    मा प्रकाशित

कनिका खबर
असोज ९, जनकपुरधाम ।
आज शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ ।
जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको हो । नवजात शिशुको शब फेला परेको प्रहरीले जनाएको छ ।

शिशुको हात र खुट्टा कुकुरले खाइसकेको अवस्थामा शव फेला परेको  धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले बताएका छन् । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सुर्खेतमा प्लास्टिकले बेरेर फालिएको नवजात शिशुको शब फेला

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्