जनकपुरधाममा एक नवजात शिशुको शब फेला – Kanika Khabar
Monday, July 14Nepali News Portal

जनकपुरधाममा एक नवजात शिशुको शब फेला

    मा प्रकाशित

कनिका खबर
असोज ९, जनकपुरधाम ।
आज शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ ।
जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको हो । नवजात शिशुको शब फेला परेको प्रहरीले जनाएको छ ।

शिशुको हात र खुट्टा कुकुरले खाइसकेको अवस्थामा शव फेला परेको  धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले बताएका छन् । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सुर्खेतमा प्लास्टिकले बेरेर फालिएको नवजात शिशुको शब फेला

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्