अपडेट: मृतकको सङ्ख्या १०० पुग्यो – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

अपडेट: मृतकको सङ्ख्या १०० पुग्यो

    मा प्रकाशित

काठमाडौं । तिब्बतबाट रसुवा हुँदै भित्रिएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु पुष्टि हुनेको संख्या १०० पुगेको छ । नेपाल प्रहरीका अनुसार बुधबार राति साढे ८ बजेसम्म १०० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रसुवामा एक जना, नुवाकोटमा ११ जना, धादिङमा १८ जना, चितवनमा ३३ जना, गोरखामा १९ जना, तनहुँमा ७ जना र नवलपरासी पूर्वमा ११ जना  गरेर १०० जनाको शव फेला परेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्