थप १० जना कोरोना संक्रमितको मृत्यु, यो संगै ज्यान गुमाउनेको संख्या ४७७ – Kanika Khabar
Thursday, June 11Nepali News Portal

थप १० जना कोरोना संक्रमितको मृत्यु, यो संगै ज्यान गुमाउनेको संख्या ४७७

    मा प्रकाशित

कनिका खबर
असोज ११, काठमाडौं
कोरोना संक्रमित थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको जानकारी दिएको छ ।

आज एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

एकैदिन ८८५ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।
अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमण छ ।

No photo description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्