उपत्यकामा बितेको २४ घण्टामा ८१३ कोरोना संक्रमित थपिए – Kanika Khabar
Thursday, April 30Nepali News Portal

उपत्यकामा बितेको २४ घण्टामा ८१३ कोरोना संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असोज ११, दाङ
काठमाडौँ उपत्यकामा बितेको २४ घण्टामा ८१३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा मात्रै ६३३ संक्रमित थपिएका छन् । जसमध्ये २३० महिला र ४०३ पुरुष छन् ।

त्यस्तै ललितपुरमा १०४ जना संक्रमित थपिएका छन् । ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २१ महिला र ५१ पुरुष छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्