भारतले दियाे नेपालकाे पत्रकाे जवाफ, नेपालकाे भूमि मिचेका छैनाैँ : भारत – Kanika Khabar
Friday, April 26Nepali News Portal

भारतले दियाे नेपालकाे पत्रकाे जवाफ, नेपालकाे भूमि मिचेका छैनाैँ : भारत

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २७, दाङ ।

भारतले नेपालकाे भूमि मिचेर तिब्बतकाे।मानसराेवर पुग्ने बाटाे बनाएकाे भनेर नेपालले अापत्ति जनाएपछि भारतले जवाफ दिएकाे छ । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गरी यस्तो बताएकाे हाे । विज्ञप्तिमा भनिएकाे छ, “ याे सडकले मानसरोवर यात्राका तीर्थयात्रीहरूले प्रयाेग गर्ने पहिलेकै बाटाे पछ्याइएकाे छ । ´´

भारतले उक्त खण्ड तिर्थ यात्रि हिडेने पुरानै भारतीय रुट भएको तथा उक्त क्षेत्र उत्तराखण्ड राज्यको पिठौंरागढ जिल्लामा पर्ने जवाफि पत्रमा जनाएको छ ।

साथै अहिले दुबै देश काेराेना महामारीकाे त्रासमा रहेकाे कारणा याे महामारीपछि परराष्ट्र सचिव स्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेकाे समेत भारतीय विदेश मन्त्रालयले जनाएकाे छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्