नेपाल–भारतसम्बन्ध सुमधुर बनाउन सके गान्धीप्रति सच्चा सम्मान :काँग्रेस नेता सिंह – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपाल–भारतसम्बन्ध सुमधुर बनाउन सके गान्धीप्रति सच्चा सम्मान :काँग्रेस नेता सिंह

    मा प्रकाशित

कनिका खबर
असोज १५, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र भारतको सम्बन्धलाई अत्यन्तै समझदारी र सुझ बुझका साथ विस्तार गरेर अघि लैजानु नै महात्मा गान्धीप्रति सच्चा सम्मान हुने बताएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठानले आज गान्धीको १५१ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा आयोजना गरेका कार्यक्रममा नेता सिंहले दुई देशबिचको सम्बन्ध सुमधुर गर्नु नै गान्धिप्रति सच्चा सम्मान ठहर्ने धारणा राखे । नेपाल र भारतको सम्बन्धलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लग्यो भने महात्मा गान्धीलाई सच्चा सम्मान गरेको ठहर्नेमा उनले जोड दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्