प्रदेश नं. ५ काे राजधानी दाङकाे भालुबाङ बनाउनेमा नेकपाका शीर्ष नेतामा सहमति – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

प्रदेश नं. ५ काे राजधानी दाङकाे भालुबाङ बनाउनेमा नेकपाका शीर्ष नेतामा सहमति

    मा प्रकाशित

कनिका खबर
असाेज १६, दाङ ।
प्रदेश नं. ५ काे राजधानी दाङकाे भालुबाङलाई केन्द्र बनाएर बनाउने सहमति कायम भएकाे छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेताहरूकाे बीचमा सहमति भएकाे हाे
। सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्