बितेको २४ घण्टामा २ हजार १२० संक्रमित थपिए – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बितेको २४ घण्टामा २ हजार १२० संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असोज १७, काठमाडौं

बितेको २४ घण्टामा २ हजार १२० संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ ।

अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा छन् ।

No photo description available.Image may contain: textNo photo description available.No photo description available.No photo description available.Image may contain: text that says 'प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका हालसम्मको व्यक्तिहरुको संख्या डिस्चार्जको संख्या ५०ㄷ १२७ ४,६५५ ५०७ प्रदेश प्रदेश वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ६૪૧ ૧४,२१५ १९,६४६ १२०९ ३,५९९ ६०३ ९,३४६ ६७६ ३,१५५ ४२७३ ૭,૧૧४ ૬૨,૭૪૦ .आई.सी.युर भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या २२ १७ २ प्रदेश ৭ प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ৭ ११६ २४ o ३७ १६ ४ ३ o २१७ ३૧ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'No photo description available.Image may contain: textImage may contain: text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्