बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टी – Kanika Khabar
Friday, April 26Nepali News Portal

बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टी

    मा प्रकाशित

कनिका खबर
असोज १७, उदयपुर
उदयपुरमा बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । सङ्क्रमित हुनेहरुमा ५४, ४२, ४०, ४३, २८ वर्षिय पुरुष र १८ वर्षिय युवती रहेका स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । उनीहरुमा सङ्क्रमण रहेको प्रादेशिक प्रयोगशाला विराटनगरले पुष्टी गरेको हो । यस अघि बेलका नगरपालिकामा वडाध्यक्ष सहित समुदायका एक दर्जन भन्दा बढीमा कोराना सङ्क्रमण पुष्टी भएको थियो । यो सहित उदयपुरमा १ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्