दाङ काङ्ग्रेसको बैठक बस्दै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङ काङ्ग्रेसको बैठक बस्दै

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २८, दाङ ।

नेपाली काङ्ग्रेस दाङ जिल्ला कार्यसमितिको बैठक आज आइतबार बस्दै छ । विश्व महामारीको रूपमा देखिएकाे काेभिड १९ तथा देशमा देखिएका विभिन्न परिस्थितिकाे बारेमा अाजकाे बैठकमा छलफल हुने जिल्ला सभापति कीर्तिबहादुर खड्काले कनिका खबरलाई बताए ।

कनिका खबरसँगकाे कुराकानीमा खड्काले भने, “ अहिले विश्व महामारीको रूपमा देखिएकाे काेभिड १९ काे सङ्क्रमणबाट सुरक्षित रहने कार्यमा दाङ काङ्ग्रेसले अाफ्नाे भूमिका निर्वाह गर्ने, पार्टीभित्रका केही आन्तरिक छलफल तथा राष्ट्रिय राजनीतिमा देखिएका समस्यामा हाम्राे दायित्व र निभाउनु पर्ने भूमिकाका बारेमा आजको बैठकमा छलफल हुनेछ । ´´

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्