अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख १५ हजार नाघ्यो – Kanika Khabar
Sunday, May 31Nepali News Portal

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख १५ हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असोज २०, दाङ ।
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या २ लाख १५ हजार नाघेको छ । कोरोना सम्बन्धि तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डमिटर्सका अनुसार आज थप ४२१ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १५ हजार ३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४१ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा सङ्क्रमित संख्या७६ लाख७९ हजार ६४४ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ४८ लाख ९५ हजार ७८ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ६९ हजार ५३४ जनामध्ये १४ हजार २८३ जनाको अवस्था गम्भीर रहेको रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्