किनमेल गर्न सीमा क्षेत्रमा नजान सरकारको आग्रह – Kanika Khabar
Saturday, January 17Nepali News Portal

किनमेल गर्न सीमा क्षेत्रमा नजान सरकारको आग्रह

    मा प्रकाशित

कनिका खबर
असोज २१, दाङ ।
सरकारले सीमा क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सीमापारी गएर किनमेल नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा हिजो मंगलबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण बढ्दै गएको हुँदा किनमेलका लागि सीमापारी नजान आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले पुरानै लुगा लगाएर दशैँ मनाउन आग्रह गरेको छ । साथै किनमेल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सूची बनाएर एकैपटक सामान किन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्