धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाईते – Kanika Khabar
Friday, April 26Nepali News Portal

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाईते

    मा प्रकाशित

कनिका खबर
असोज २१, दाङ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ बेतिनीमा ट्रक दुर्घटनाहुँदादुईजनाको मृत्यु भएको छ । अन्य एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक गंगाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीका २७ वर्षिय वेगबहादुर तामाङ र ६६ वर्षिय सेरबहादुर तामाङ छन् । यस्तै गम्भीर घाईते रामबहादुर तामाङको जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पश्चात हेलिकप्टरबाट काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको ट्रक सडकबाट करिव ४ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्