कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघ्यो – Kanika Khabar
Thursday, June 11Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असोज २१, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
आज थप १,१२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६८ हजार ६६८ पुगेको छ ।
नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ रहेको मन्त्रालयले छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्