स्वास्थ्यमा गम्भीर समस्या भए मात्र अस्पताल जान सरकारको आग्रह – Kanika Khabar
Friday, January 23Nepali News Portal

स्वास्थ्यमा गम्भीर समस्या भए मात्र अस्पताल जान सरकारको आग्रह

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा गम्भीर समस्या भए मात्र अस्पताल जान आग्रह गरेको छ । मन्त्रालय सामान्य रुघाखोकी लाग्दैमा अस्पताल नजान आग्रह गरेको छ ।

सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जाने क्रम बढेको भन्दै श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला–होला जस्ता लक्षण देखिएमा मात्रै अस्पताल जान मन्त्रालयका प्रवक्ता गौतमले आग्रह गरे । पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसको भीडले सङ्क्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्