आइपीएलमा चेन्नई सुपरकिंग्सको चौथो हार – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आइपीएलमा चेन्नई सुपरकिंग्सको चौथो हार

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
आइपिएलमा क्रिकेटमा चेन्नई सुपरकिंग्सले चौथो हार बेहोरेको छ । गएराति अबुधाबीमा भएको खेलमा चेन्नईलाई कोलकता नाइटराइडर्सले १० रनले पराजित गरेको हो । कोलकताको भने यो तेस्रो जित हो । कोलकता तेस्रो जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोलकता २० ओभरमा १ सय ६७ रनमा अलआउट भयो । कोलकताका लागि ओपनर राहुल त्रिपाठीले ८१ रनको योगदान दिए । उनले ५१ बलमा ८ चौका र ३ छक्का हिर्काए । शुभमान गिल ११ रनमा आउट भए भने सुनील नारिनले १७ रन भन्दा बढी जोड्न सकेनन् । आइपिएलमाआज सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जावबीच खेल हुँदैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्