नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुग्यो – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता

दाङ,वैशाख २९ ।

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु यशोधारा गाउँपालिका वडा नम्बर ५ र बुद्धभुमी नगरपालिका वडा नम्बर ७ र वडा नम्बर १० का १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनिहरु सबै पुरुष व्यक्ति हुन् ।

मन्त्रालयका अनुसार उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या १ सय २० पुगेको छ ।

Image may contain: text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्