राफायल नाडाललाई फ्रेन्च ओपन टेनिसको उपाधि – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

राफायल नाडाललाई फ्रेन्च ओपन टेनिसको उपाधि

    मा प्रकाशित

कनिका खबर

असोज २६, दाङ ।

स्पेनिस खेलाडी राफायल नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जित्नुभएको छ । पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जित्नुभएको हो । महिलातर्फको उपाधि पोल्याण्डका इगा स्विटेकले जित्नुभएको छ । फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जित्नुभएको हो । १९ वर्षीया स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्