गाडीबाट खस्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मुत्यु – Kanika Khabar
Saturday, January 17Nepali News Portal

गाडीबाट खस्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मुत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २६, दाङ ।

गाडीबाट खस्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मुत्यु भएको छ। हिजो आइतबार दिउँसो सवा २ बजे लमही नगरपलिका वडा न.९ नजिक पुर्व पश्चिम राजमार्गमा बा १ ञ २२३१ न. को विद्युत प्राधिकरण गाडीमा सवार बाँके कोहोलपुर नगरपालिका १० निवास ६६ वर्षिय गोमा सुवेदीको मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यलय दाङले जनाएको छ ।

सुवेदी एक्कासी गाडी खस्दा गम्भिर घाइते भई मेडिकल कलेज कोहलपुर उपचारको क्रममा साढे ५ बजेतिर मृत्यु भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्