ट्वीटरले हाइड गर्‍यो ट्रम्पको ट्वीट – Kanika Khabar
Friday, April 26Nepali News Portal

ट्वीटरले हाइड गर्‍यो ट्रम्पको ट्वीट

    मा प्रकाशित

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे फेरि भ्रामक ट्वीट गरेपछि ट्वीटरले उक्त ट्वीट हाइड छ ।

आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्रम्पले ट्वीट गरेपछि ट्वीटरले हाइड गरेको हो । ट्वीटरले ट्रम्पको सो ट्वीट भ्रामक भएको भन्दै हाइड गरेको छ ।

कोरोना भाइरसबाट संक्रमण भएका ट्रम्पको अझै नेगेटिभ रिपोर्ट नआइरहँदा ट्वीट गरेर आफूमा संक्रमण नहुने र अरुलाई पनि नसर्ने उल्लेख गरेका थिए ।

सो ट्वीट भ्रामक रहेको भन्दै ट्वीटरले हाइड ९लुकाएको० हो । उनको उपचारमा संलग्न डाक्टरहरूले भने अब ट्रम्पबाट अरूमा संक्रमण नफैलिने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्