थप एक जनामा काेराेना पुष्टि – Kanika Khabar
Friday, March 21Nepali News Portal

थप एक जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २९, दाङ ।
पछिल्लो अध्यावधि अनुसार नेपालमा थप एकजनामा काेराेना पाेजेटिभ देखिएकाे छ । अाज सप्तरीका एक युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सप्तरीका १८ वर्षीय युवकमा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा १ सय २१ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्