मा प्रकाशित
कनिका खबर
असोज २८, दाङ ।
आईपीएल टी ट्वान्टी क्रिकेटमा आज बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली र राजस्थान आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् ।
दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुनेछ ।


