मा प्रकाशित
कनिका खबर
असोज २९, दाङ ।
मन्त्री परिषद् पुनर्गठनपश्चात नवनियुक्त तीन मन्त्रीले आज बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमाहिजो बुधबार मन्त्री नियुक्त भएका तीन मज्त्रीले राष्ट्रपति निवासमा आयोजित विशेष समारोहकाबीच सपथ लिएका हुन् ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।



