मा प्रकाशित
कनिका खबर
असोज २९, दाङ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


