कोरोना सङ्क्रमण भएपछि कर्मचारीमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका सबै सेवा बन्द – Kanika Khabar
Friday, November 13Nepali News Portal

कोरोना सङ्क्रमण भएपछि कर्मचारीमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका सबै सेवा बन्द

    मा प्रकाशित

कनिका खबर
असोज ३०, भक्तपुर
कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रशासनले कात्तिक २ गतेदेखि अनिश्चितकालसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिनुभयो । सेवाग्राहीहरुको भीडभाड बढिरहेको र कार्यालयबाटै सेवाग्राहीहरुमा कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले कात्तिक २ गतेबाट अर्को सूचना जारी नभए सम्मका लागि सबै सेवा बन्द गरिएको आज एक सुचना जारि गरि जानकारी गराइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्