ट्रिपरको ठक्करबाट युवकको मृत्यु – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

ट्रिपरको ठक्करबाट युवकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, दाङ
कोरोनाका कारण चार करोड १४ लाख भन्दा धेरै सङ्क्रमित ।।
विश्वमा कोरोनाका कारण ४ करोड १४ लाख भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ करोड १४ लाख ६९ हजार ६ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमित भएकामध्ये ३ करोड ९० लाख ९ हजार ६ सय ४३ मानिस उपचार पछि स्वस्थ भएका छन् । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने ११ लाख ३६ हजार नाघेको छ । हालसम्मको तथ्यांक अनुसार ११ लाख ३६ हजार २ सय ६० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्