मा प्रकाशित
कनिका खबर
कार्तिक ८, तेह्रथुम
तेह्रथुमको लम्बुखोला मंगलबारे सुङ्कनाम सिचाईको कुलोको पानिमा डुबेर एकजनाको मृत्यु भएको छ । लालिगुराँस नगरपालिका ६ मालबासेका बर्ष ६५का सन्च लिम्बु मृत अवस्थामा फेला परेको जील्ला प्रहरी कार्यालय तेह्रथुमका प्रबता कोमल ठाकुरले जानकारि दिनुभयो । प्रहरीका अनुसार घरदेखि १ किलोमिटरको दुरिमा लिम्बूको शव खोलामा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


