भक्तपुर अस्पतालमा उपचाररत २८ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

भक्तपुर अस्पतालमा उपचाररत २८ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, भक्तपुर
भक्तपुरमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कैलालीकी एक कोरोना सङ्क्रमित महिलाको आज दिउसो मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–४ निवासी २८ वर्षीय महिलाको उपचारका क्रममा आज दिउसो २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ति महिला कार्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएसंगै उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्