नेपाली काङ्ग्रेसका ५ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि – Kanika Khabar
Sunday, May 31Nepali News Portal

नेपाली काङ्ग्रेसका ५ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक २१, दाङ
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना सक्रमण देखिएका सबैजना होम आइसोलेसनमा बसेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्