नेपालले पनि भारतको भूमि मिचेको रहेछ, सीमा विवाद अध्ययन गरेर समाधान गर्छौं- प्रधानमन्त्री शाह – Kanika Khabar
Sunday, May 31Nepali News Portal

नेपालले पनि भारतको भूमि मिचेको रहेछ, सीमा विवाद अध्ययन गरेर समाधान गर्छौं- प्रधानमन्त्री शाह

    मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको बताएका छन् ।

प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिदै आफु प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतको भूमि मिचेको थाहा पाएको बताउदै लिपुलेकसहितका सबै विषय भारतसँग छलफल गरेर समाधान गर्ने बताए ।

श्रम संस्कृति पार्टीका आरेन राईले लिपुलेक लिम्पियाधुरा र कालापानीको विषयमा सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री बालेनले दुवै देशले अध्ययन गरेर साथीकै हिसाबमा सबै विषयमा कुरा गर्ने स्पष्ट गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्