थप ५ जना संगै काेराेना संक्रमितकाे संख्या २५० पुग्याे – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

थप ५ जना संगै काेराेना संक्रमितकाे संख्या २५० पुग्याे

    मा प्रकाशित

कनिका संवाददाता
१ जेठ, दाङ ।

थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ ।  यो सँगै कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्