राप्ती गाउँपालिकामा मंसिर ६ सम्म विद्यालय बन्द हुने – Kanika Khabar
Thursday, April 16Nepali News Portal

राप्ती गाउँपालिकामा मंसिर ६ सम्म विद्यालय बन्द हुने

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
कार्तिक २६, दाङ ।
राप्ती गाउँपालिकाभित्र विभिन्न वडा तथा समुदायस्तरमा कोभिड १९ संक्रमण देखिएकोले पुनः सबैलाई सजग रहन अनुरोध गर्दै विद्यालय समेत बन्द गर्न अनुरोध गरिएको छ ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै राप्ती गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले एक सुचना निकाली कोरोना बाट सजक रहन आग्रह गर्दै विद्यालय आगामी तिहार, छठ पर्व लगायतलाई समेत ध्यान दिदै विहिवार २७ गते देखी मंसिर ६ गते शनिवार सम्म विद्यालयहरु बन्द गर्ने सूचना प्रवाह गरेको हो ।
बुधवार बसेको सामाजिक विकास समितिको बैठकले विद्यालयहरु बन्द गर्नेे निर्णय गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्