कविला रिसाेर्ट सञ्चालनमा, अब कविलामा थारू परिकार – Kanika Khabar
Sunday, January 18Nepali News Portal

कविला रिसाेर्ट सञ्चालनमा, अब कविलामा थारू परिकार

    मा प्रकाशित

कनिका खवर

कार्तिक २६, दाङ ।

दाङमा थारू परिकार उपलब्ध हुने गरी कविला रिसाेर्ट सञ्चालनमा आएकाे छ ।

कविला हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित कविला रिसोर्ट घोराही १६ सानीअम्मापुरमा औपचारिक रुपमा आज बुधबारदेखि सञ्चालनमा आएको हाे ।

विशेष गरी थारु परिकार रहने र यहाँको सांस्कृतिक पर्यटनलाई समेत टेवा पुर्याउने उद्देश्यले सञ्चालनमा आएको रिसोर्टले थारू संस्कार र संस्कृतिलाई बढी महत्त्व दिने बताइएकाे छ । दाङ उपत्यका थारू जातिको आदिथलो मान्ने गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्