पत्रकारसहित अन्यको पिसिआर रिर्पोट नेगेटिभ – Kanika Khabar
Friday, March 21Nepali News Portal

पत्रकारसहित अन्यको पिसिआर रिर्पोट नेगेटिभ

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १, दाङ ।

हिजो बुधबार दाङमा सङ्कलन गरिएका २५ जना पत्रकारसहित अन्य ६९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको ९४ जनाको पिसिआर परिक्षण नेगेटिभ आएको प्रतिष्ठानले बताएको छ ।
कोरोना सङ्त्रलमणको आशङ्कामा कोरोना अस्पताल बेलझुण्डी, तुलसी अस्पताल, लमही, जिल्ला स्वास्थ्य कार्यालय प्यूठान र घोराही उपमहानगरपालिका लगायतका क्षेत्रमा १ सय ५ जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलित स्वाबमध्ये ९४ जनाको रिपोर्ट निगेटिभ आएको

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्