शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लक्षण देखिएकाको मात्र निशुल्क उपचार – Kanika Khabar
Friday, November 13Nepali News Portal

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लक्षण देखिएकाको मात्र निशुल्क उपचार

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, काठमाडौँ ।
काठमाडौँ उपत्यकामा अबस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना सङ्क्रमणको लक्षण देखिएकाको निशुल्क उपचार थालेको छ । अस्पतालले पीसीआर परीक्षण शुल्क भने यथावत् रहेको जानकारी दिएको छ।

आज बिहीबार एक सूचना जारी गर्दै अस्पतालले लक्षण नदेखिएकाहरुको कोरोना परीक्षणमा २ हजार तिर्नैपर्ने व्यवस्था रहेको जानकारी दिएको हो।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्