राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता – Kanika Khabar
Sunday, January 18Nepali News Portal

राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता

    मा प्रकाशित

कनिका खबर
कार्तिक २९, दाङ ।
आज शनिबार अपराह्न राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको सङ्कटका बारेमा कुराकानी भएको बताइएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डसँग रुष्ट भएका प्रधानमन्त्री ओली कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहेका छन् । शनिबार मात्रै उनले आफूनिकट नेताहरूसँग बालुवाटारमा परामर्श गर्दै आएका छन् । यसैक्रममा राष्ट्रपतिसँग पनि परामर्श गरेका हुन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्