आज नेपाल सम्वत ११४१, राष्ट्रपतिको शुभकामना – Kanika Khabar
Monday, July 27Nepali News Portal

आज नेपाल सम्वत ११४१, राष्ट्रपतिको शुभकामना

    मा प्रकाशित

कनिका खबर
मंसिर १, काठमाडौँ ।
आज मंसिर १ गतेबाट नेपाल संवत् ११४१ सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवतको नयाँ वर्ष ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छिन् ।
नेपाल संवतको नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्