सातौंपटक मुख्यमन्त्री बने नीतिश कुमार – Kanika Khabar
Thursday, June 11Nepali News Portal

सातौंपटक मुख्यमन्त्री बने नीतिश कुमार

    मा प्रकाशित

एजेन्सी ।

नीतिश कुमार सातौंपटक नेपालसँग सीमाना जोडिएको भारतको राज्य बिहारको मुख्यमन्त्री बनेका छन् । उनले आज राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् ।

सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् ।

उनीहरु दुबैलाई उपमुख्यमन्त्रीसमेत बनाउने सम्भावना रहेको बताइन्छ । विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्