प्रधानमन्त्री लगाइएका आरोपको हिसाबकिताव संसद र सडकबाट खोज्नेछौँ : थापा – Kanika Khabar
Sunday, January 18Nepali News Portal

प्रधानमन्त्री लगाइएका आरोपको हिसाबकिताव संसद र सडकबाट खोज्नेछौँ : थापा

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएका आरोपको हिसाबकिताव संसद र सडक दुबैबाट माग्ने बताएका छन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीका अध्यक्षसमेत रहेका ओलीमाथि लगाएका आरोप राष्ट्रिय सरोकारका विषय भएकाले काँग्रेसले त्यसको हिसाबकिताव खोज्ने थापाले बताएका छन्।

‘फकिने र फकाउनेले यो नविर्सिनुहोला कि अब सबै विषय नेकपा भित्रको आन्तरिक विषय मात्र रहेनन्, दुई पाइलटको मनमुटावको विषय मात्र रहेन। अब यो राष्ट्रिय सरोकारको विषय हो। हाम्रो विषय हो।’ थापाले भनेका छन्।

दाहालले ओलीमाथि लगाएका आरोप नौलो विषय पनि नभएको र गलत विषय पनि नभएको थापाको भनाइ छ।

यस्तो छ थापाको भनाइ

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्