मालपोत कार्यालय तुलसीपुरबाट घुससहित २ जना कर्मचारी पक्राउ – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

मालपोत कार्यालय तुलसीपुरबाट घुससहित २ जना कर्मचारी पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, दाङ ।
मालपोत कार्यालय तुलसीपुरबाट नगद ३ लाख २० हजार  घुस सहित २ जना कर्मचारी रंगे हात पक्राउ परेका छन ।

कार्यालय प्रमुख नरेस खड्काका अनुसार पक्राउ पर्नेमा कार्यालय सहयोगी मिनराज गैरे रहेको खुल्न आएको छ । अर्का एक जनाको भने नाम पुष्टि हुन बाँकी छ ।

 

उनीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्ने क्रममा सेवा ग्राहीसग ३ लाख २० हजार घुस लिदै गर्दा पक्राउ परेका हुन ।

यसबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्