भारतको मध्यप्रदेशमा कफ्र्यू – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

भारतको मध्यप्रदेशमा कफ्र्यू

    मा प्रकाशित

एजेन्सी ।
भारतको मध्यप्रदेशमा आजबाट रातको समयमा कफ्र्यू लागु गरिएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मध्यप्रदेश सरकारले केही शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरेको हो ।

इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म हिडडुल गर्न पाइने छैन ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्