दिल्लीमा मात्रै कोरोनाका कारण एकैदिन एक सय १८ जनाको मृत्यु – Kanika Khabar
Saturday, January 17Nepali News Portal

दिल्लीमा मात्रै कोरोनाका कारण एकैदिन एक सय १८ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
भारतको राजधानी दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा एक सय १८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल ८ हजार एक सय ५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या पाँच लाख १७ लाख दुई सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने ६ हजार ६ सय ८ रहेको छ । दिल्लीमा अहिले पनि ४० हजार ९सय३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्