राज्यले स्पष्ट धारणा ल्याओस् वार्ता गर्न तयार छौँ : विप्लव – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

राज्यले स्पष्ट धारणा ल्याओस् वार्ता गर्न तयार छौँ : विप्लव

    मा प्रकाशित

कनिका खबर
मंसिर ८, दाङ ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारसँग वार्ता गर्ने संकेत देखाएको छ । राज्न्य स्पष्ट धारणा लिएर आएमा वार्ता गर्न सकिने बताइएको छ ।
पार्टी निकट एक अनलाइन पत्रिकालाई दिएको भिडियो अन्तर्वार्तामा महासचिव विप्लवले यस्तो धारणा व्यक्त गरेका हुन् । अन्तर्वार्तामा उनले भनेका छन्, ‘वार्ताको हल्ला गरेर मात्रै हुँदैन स्पष्ट धारणा चाहिन्छ ।’

उनले आफूहरु वार्ताका लागि सधै खुला रहेको बताएका छन् । उनले सरकारले वार्तालाई जालझेलको विषय बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्