मेस्सीले च्याम्पियन्स लिग नखेल्ने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

मेस्सीले च्याम्पियन्स लिग नखेल्ने

    मा प्रकाशित

एजेन्सी/
बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने डिनामो किएभविरुद्धको खेलमा विश्राम लिने भएका छन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण मेस्सीलाई विश्राम दिने बताएका हुन् ।

 

‘ हामीसँग चोटका कारण केही मुख्य खेलाडी बाहिर छन् । किएभविरुद्ध मेस्सी र डे जोङलाई विश्राम दिने निर्णय गरेका छौँ,’ कोम्यानले भने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्