नेपालमा सङ्क्रमितको सङ्ख्या २ सय ७३ पुग्यो – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

नेपालमा सङ्क्रमितको सङ्ख्या २ सय ७३ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३, दाङ ।
पछिल्लो अध्यावधिक अनुसार नेपालमो कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान १०बजे जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ ६ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
विज्ञप्तिमा बर्दियामा १, सिराहामा १, पर्सामा २, सर्लाहीमा १ र चितवनमा १ जना रहेका छन् ।

Image may contain: text

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्