थप ३ जना सहित नेपालमा सङ्क्रमितको सङ्ख्या २ सय ७६ पुग्यो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

थप ३ जना सहित नेपालमा सङ्क्रमितको सङ्ख्या २ सय ७६ पुग्यो

    मा प्रकाशित

 

कनिका संवाददाता
जेठ ३, दाङ ।

पछिल्लो अध्यावधिक अनुसार नेपालमो कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७६ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान ११ः३०बजे जारी गरेको प्रेस विज्ञप्तिमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरवामा गरिएको परीक्षण अनुसार नयाँ ३ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।

विज्ञप्तिमा कपिल्वस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरु गरी जम्मा ३ जना रहेका छन् ।

संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको संपर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्