घोराही कोरोना अपडेट : घोराही उपमहानगरपालिकामा ११८३ जना सङ्क्रमित, १७४ जना सक्रिय सङ्क्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घोराही कोरोना अपडेट : घोराही उपमहानगरपालिकामा ११८३ जना सङ्क्रमित, १७४ जना सक्रिय सङ्क्रमित

    मा प्रकाशित

सञ्जीव पछाइ
मंसिर ११, दाङ ।
दाङको घोराही उपमहानगरपालिकामा १ हजार १ सय ८३ जना कोरोना सङ्क्रमित रहेका छन् । हालसम्म ३ हजार ८ सय १६ जनाको स्वाब परीक्षण गरिएकोमा १ हजार १ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
सङक्रमित मध्ये ९ सय ९८ जना डिस्चार्ज भइसकेका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल सक्रिय सङ्क्रमित १ सय ७४ जना रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्