कनिका लेन्स – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कनिका लेन्स

    मा प्रकाशित
तस्बिर/शब्द : यादव सैघाली

[उपमहानगरपालिका वडा नं. १३ बडहराकाे चाैकमा साेनापुरकाे सिमेन्टको चुनढुङ्गा बाेक्ने टिप्परकाे अत्यधिक चाप बढेपछि स्थानीयहरूले बाटाे अवरुद्ध गरेका छन् । पूर्व सहमति अनुसार सिमेन्ट उद्योगले  सहमति पूरा नगरेकाे र काेराेना सङ्क्रमणकाे बेला यसरी अावागमन बढ्दा जाेखिम बढ्ने भनेर बाटाे अवरुद्ध गरेकाे स्थानीयले बताएका छन् ।स्थानीयले बाटाे अवरुद्ध गरेपछि टिप्परहरू राेकिएका थिए । बाटाे अवरुद्ध भएपछि प्रहरीले बाटाे खुलाएकाे हाे ।]

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्