गल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

गल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर १२, गुल्मी ।
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

 

दोहलीको हुल भन्ने ठाउँबाटबाट तम्घासका जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे सात बजेतिर दुर्घटना भएको श्रेष्ठले जानकारी दिए ।

जीपका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्