कोरोना अपडेट दाङ : दाङका ४११ जना सक्रिय सङ्क्रमित – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

कोरोना अपडेट दाङ : दाङका ४११ जना सक्रिय सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
मंसिर १३, दाङ ।
दाङमा ४ सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिलेसम्म कोरोनाबाट दाङका २८ जनाले ज्यान गुमाइसकेका छन् ।

दाङमा अहिलेसम्म २२ हजार ५८ जनाको स्वाब संकलन गपरएको छ । ३ हजार ४३ जना कूल सङ्क्रमित मध्ये अहिलेसम्म २ हजार ६ सय ०४ जना निको भइसकेका छन् । ४ सय ११ जना सक्रिय सङ्क्रमित मध्ये ३ सय ५ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ६ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्